अनलाइन किनमेल Brand Guidelines


ग्राहकको सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता
अनलाइन किनमेलले ग्राहकको सन्तुष्टि नै हाम्रो पहिलो प्राथमिकता भन्दै भरपर्दो र गुणस्तरीय सामानहरू सहजै तपाईंको घरदैलोसम्म पुर्याउँछ।
हामी इमान्दारी र पारदर्शितालाई आधार बनाउँदै प्रत्येक ग्राहकको भरोसा जित्न प्रतिबद्ध छौँ। गुणस्तरीय सेवा र छिटो डेलिभरी मार्फत हामी सधैँ ग्राहकको खुसीमा रमाउँछौँ।